• साग पदक विजेता खेलाडीको सिमसिमे पानीमा नगर परिक्रमा

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई आज नगर परिक्रममा गराइदै छ । बिहान ११ बजे चिपुरेस्वरस्थित दशरथ रंगशालाबाट सुरु यात्रा गरिने भनिए पनि सिमसिमे पानीका कारण दिउँसो १२ः३० बजेदेखी मात्रै सुरु भएको थियो । त्रिपुरेश्वरबाट सुरु गरेर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण...