काठमाडौँ । नवनियुक्त संघिय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका ७ मन्त्री र १ राज्यमन्त्रीले बिहीबार अपरान्ह शपथ लिएका हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । ...





