• नेकपाका नेता भिम रावल अब ‘डाक्टर’

    काठमाडौं । सुदूरपश्चिमको जन्मथलोले एक अर्का पीएचडी होल्डर राजनीतिज्ञ पाएको छ । अछामबाट राष्ट्रिय राजनितीमा उदाएका सत्तारुढ नेकपाका प्रभावशाली नेता भिम रावलले आफ्नो विद्यावारिधि (पीएचडी) को अध्यन सकाएपछि नेपाली राजनीतिक वृत्तमै एकअर्का पीएचडी होल्डर थपिएका हुन् । नेता रावलले 'नेपालमा राजनीतिक हिंसा र माओवादी विद...