काठमाडौँ । ओली सरकारका सात मन्त्रीहरुको पद धरापमा परेका छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय संसद्मा सदस्य नै नरहेका सात जनालाई मन्त्रि बनाएपछि उनिहरुविरुद्ध रिट परेको हो । सांसद नै नरहेकालाई मन्त्रिमा नियुक्त गरेकाले उनिहरुलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको हो । वरिष्...





