पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्नै सांसदलाई कारवाही गरेको छ । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएपछि जनमोर्चाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाटै हटाएको हो। यसअघि उनलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि संससदिय दलको नेताबाटै हटाइएको जनमोर्चाका महासचिव मनोज भट्टले...







