काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा यस पटक पनि सुदूरपश्चिम हार्यो । टियू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी लायन्सले ९ ओभरमै ४ विकेट गुमाएर विजयी भयो । साविक उपविजेता सुदूरपश्चिम रोएल्सले जितका लागि लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य दिएको थियो । लुम्बिनीका कप्तान रोहित पौ...





