काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी सुरु हुन थालेको छ । पौने ४ किलो सुनसहित आज ४ जनालाई विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा चारै जना विदेशी नागरिक छन् । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका ति विदेशी नागरिकमा तीन महिला र एक पु...









