काठमाडौं । साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । काठमाडौं त्रिुरेश्वरस्थित दशरथ रंगशालामा उपाधीका लागि बंगलादेश र नेपालबीच भएको फाइनल खेलमा बंगलादेश ३–१ ले विजयी भएको हो । नेपाल उपविजेता भएको छ । पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध २ गोल हानेको थियो भने दोस्रो हाफमा थप एक गोल थप्दै उपाधी ...







