काठमाडौं । निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार ललितपुरको पुल्चोकमा स्थानियले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोजेपछि झडप भएको छ । प्रहरीले स्थानियलाई रथ तान्न रोकेपछि झडप भएको हो । झडपमका क्रममा युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोरोना महामारीका बेला ड्यूटीमा खटिएका जवान कमल...






