काठमाडौँ । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अघि बढ्न निर्देशन दिएका छन् । शनिवार काठमाडौंमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सरकारका अर्थमन्त्री समेत रहेका शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दाला...





