काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुना पठाइएकोबारे कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । रवि पत्नी निकिता पौडेलमार्फत सर्वोच्चमा दिइएको निवेदनउपर आज सुनुवाई गर्दै कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो। कुनै अदालतले आरोपितलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने आदेश गर्दा न्यायाधिशबाट कारण ...
सर्वोच्च अदालत
-
-
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । बुधबार संवैधानिक इजलासमा रहेका प्रधान न्यायाधीशको नेतृत्वका पाँचजना न्यायाधीशहरुले बहश सुरु गरेका छन् । इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद ...
-
ओली सरकारका पूर्वमाओवादी मन्त्री पदमुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ७ जना पूर्वमाओवादी मन्त्रीहरु पदमुक्त भएका छन् । पदमुक्त गर्न परेको रिट उपर बिहीबर सुनुवाई गर्दै सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने अन्तरिम आदेश जारी गरेपछि उनिहरु पदमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द...







