
काठमाडौं । काठमाडौं उपत्यामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५७ र ललितपुरका ५ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यमा कोरोनाको जखिम बढेको भन्दै सरकारले सावधानी अपनाउन अनुरोध गरेको छ ।











