नेपाल आइडलको पहिलो महिला विजेता सज्जा चौलागाइ, प्रविन भए फस्ट रनर अप


काठमाडौं । यस पटक नेपाल आइडलको उपाधी मोरङकी सज्जा चौलागाइले जितेकी छन् । उपाधीसंगै सज्जाले नगद ५० लाख पुरस्कार पाएकी छन् ।
शुक्रबार राती सम्पन्न आइडलको ग्राण्ड फिनालेमा अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।
अन्य दुईजना प्रतिस्पर्दीलाई पछि पार्दै सज्जाले आइडल जितेकी हुन् ।

उपाधीका प्रमख दावेदार बर्दियाका प्रविन बेड्वाल आइडलको फस्ट रनर अप भएका छन् । उनले नगद १० लाख पुरस्कर पाएका छन् ।
आइडलको सेकेण्ड रनर अप महोत्तरी बर्दिवासका किरन कुमार भुजेलले नगद ५ लाख पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार