सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ को वडाध्यक्षमा डिल्लीबहादुर राना विजयी
सल्यान । सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर रानासहित उनको प्यानल नै विजयी भएको छ। रानाले ६०८ मत ल्याएर विजयी भएका हुन् ।