विप्लवद्धारा १० गते नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित )

काठमाडौं । पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) आक्रोशित भएको छ । विप्लवले असार ७ गते देखि १० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

विज्ञप्ति अनुसार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।
विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार