नेपाल आइडल ३ को अडिसन सुरु हुदै

काठमाडौं । नेपाल आइडल ३ को अडिसन सुरु हुने भएको छ । यहि असार २५ बाट नेपाल आइडल ३ को अडिसन सुरु हुने भएको हो ।
नपाल आइडल १ र २ को सफलता पछी अब ३ को अडिसन सुरु गर्न लागिएको आयोजकले बताएको छ ।

अडिसन देशभर हुनेछ । गायनको कला हुने सम्पुर्णले यसमा भाग लिन पाउने छन् । देशभरमा रहेका संगीत प्रेमी तथा संगीतकारहरुको लागि आफुलाई गायन क्षेत्रमा चिनाउदै देशको स्टार बनाउने यो एउटा राम्रो अवसर पनि रहेको छ ।

यसअघि नेपाल आइडल सिजन १  बुद्ध लामा र २  रवि ओडले जितिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार