
काठमाडौं । नेपाल जारि १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को फुटवल खेलको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १- ० ले पराजित गर्दै फाइलन प्रवेश गरेको हो ।
अब स्वर्णका लागि नेपाल पर्सि भुटानसँग प्रतिस्पर्दा गर्नेछ । भुटानसंगको खेलमा नेपालले ११ औं मिनेटमा नै एक गोलगरी अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका थिए । जितका लागि त्यहि गोल निर्णयक बन्यो ।











