आज थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २०,७५० पुग्याे

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसँगै संक्रमितको संख्या संक्रमितकाे संख्या २० हजार ७ सय ५० पुगेकाे छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार