काठमाडौँ। विदेशमा मस्ती गरेको आपत्तीजनक फोटो बाहिर आएपछि चर्चामा आएकी नायिकाको हातमा हतकडी लागेको छ ।
यो हतकडी उनलाई कुनै कसूर गरेवाफत भन्दा पनि उनि अभिनित नयां चलचित्रको एक दृष्य हो । साम्राज्ञीले अभिनय गरेको चलचित्र मारुनी’को ट्रेलर सार्वजनिक भएसंगै ट्रेलरमा उनको हातमा हतकडी लागेको दृष्य छ ।
चलचित्र मारुनीमा नायिका सम्राज्ञीसंगै पुष्प खड्काको दमदार अभिनय रहेको छ । भदौ १३ गतेबाट देशभर प्रदर्शनमा आउने मारुनीलाई नवल नेपालको निर्देशन गरेका छन् । प्रेम कथामा आधारीत रहेको मारुनीलाई पुनम गौतमले निर्माण गरेकी हुन्।
सम्राज्ञीको हातमा हतकडी यो चलचित्रको ट्रेलरमा हेर्नुहोस !









