• आज नयां वर्ष २०८२, शुभकामना आदानप्रदान गर्दै मनाइँदै

    काठमाडौं । आजदेखि नयां वर्ष २०८२ सुरु भएको छ । विक्रम संवत्का रुपमा मनाइने नयां वर्षमा सुख शान्ति, समृद्धीको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ । नयाँ वर्ष सुरु भएको दिनको अवसरमा आज वैशाख १ गते सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद याद...