काठमाडौं । यसबर्षको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा काठमाडौं गोर्खाजले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला आजबाट सुरु भएको एनपीएल सिजन २ को पहिलो खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको हो । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा पहिलो पटक आज फ्लड...




