काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनको हुलियालाई लिएर सामाजिकसंजालमा चर्चा भइरहेको छ । एकदमै सामान्य हुलियामा देखिने बेन महासभामा चिरिचिट्ट परेको देख्दा धेरैले अचम्म पनि मानिरहेका छन् । कोट, पाइन्ट, टाई सुटमा सिलाम साक्मा छातिमा टाँसेर महासभाको बैठकमा बसिरहेको...






