काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले सत्तापक्ष गठबन्धनबीच मन्त्रि र मन्त्रालय बाँडफाँडबारे सहमती भइसकेकाले भोली बेलुकासम्म मन्त्रिमण्डल विस्तार भइ सरकारले पुर्णता पाउने बताएका हुन्...
मन्त्रिमण्डल विस्तार
-
-
प्रधानमन्त्री ओलीको यस्तो बन्यो नयां मन्त्रीमण्डल (मन्त्रीको नामावलीसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले बिहीबार नयां मन्त्रिहरु सामेल गर्दै मन्त्रीमण्डललाई पुर्णता दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालय...






