कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


धरान । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  विराटनगर तिनपानीकी ५० वर्षीया महिला रहेकी छन् ।

उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको बताइएको छ ।  उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि उनलाई हिजोराति धरान ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार