उद्योगपति विनोद चौधरीलाई कोरोना पुष्टि


काठमाडौं । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफुलाई कोरोना भएको शुक्रबार ट्विटरमार्फत जानकारी दिएका छन् ।

उनले आफूलाई कोरोना पोजिटिभ देखिएपनि कुनै लक्षण नदेखिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार