सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये कैलालीमा ५२, कञ्चनपुरमा ५, अछाममा १, डोटीमा ४, दार्चुलामा ३, बझाङमा ३ र बैतडीमा ३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार