२४ घण्टामा थप १३ सय बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या ७४ हजार नाघ्यो

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार