सिटिईभिटीले गर्यो सबै परीक्षा स्थगित 

काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सिटिईभिटीले आफ्ना सबै परीक्षा स्थगित गरेको छ । परिषद्ले मंगलबार एक सूचना जारी गरी कोरोनाको कारण देखाउँदै सबै परीक्षा स्थगित गरेको हो ।

सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी र कर्मचारीमा कोरोना संक्रमण हुनसक्ने भन्दै सम्पूर्ण परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित  गरिएको जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार