एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै


काठमाडौं। नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने एमालेले जनाएको छ। एमालेबाट पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई आजै गठन हुने मन्त्रिमण्डलमा सहभागी गराउने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार