संसदमा सांसदका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्ड १२ भाद्र २०८०, मंगलवार १२:०० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सांसदले सोधेका प्रश्नको जवाफ दिन आज प्रतिनिधिसभामा पुगेका छन् । उनले प्रतिनिधिसभामा सांसदले सोधेका एक एक प्रश्नको जवाफ दिइरहेका छन् ।