काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । न्यायाधीश अभावले सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुदुवाई स्थगित भएको हो ।
जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले उनको मुद्धाको सुनुवाइ स्थगित गरिएको बताइएको छ ।
अर्को सुनुवाईको मिति भने तोकिएको छैन ।