यसबर्षको डीभीको नजिता भोलि आउने


काठमाडौँ । यसबर्षको डीभीको नजिता भोलि आउने भएको छ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा भोलि आउने भएको हो। आज नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डीभीको नजिता भोलि आउने जानकारी दिएको हो ।

वैशाख २२ गते (भोलि) राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC  मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार