काठमाडौं । बारामा सुघसहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई रहेका छन् ।
उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हाे ।
विकासको काममा सहयोग गर्ने, कामलाई सहजताका साग अगाडी बढाउन सहयोग गर्ने बहानामा घुस लिएको पाइएको छ ।