गायक रामचन्द्र चन्दको फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक

काठमाडौं । गायक रामचन्द्र चन्दको मौलिक लोक गीत फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक गरिएको छ । गीतमा अनिल खनालको शब्द र लय रहेको छ । हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय देख्न सकिनेछ। भिडियोलाई बसन्त महर्जनले आफ्नो क्यामेरामा कैद गरेका हुन भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् । भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार