छवि र शिल्पाको विवाद मिल्यो, छवीले माफिमागे शिल्पाले स्वीकार गरिन्

काठमाडौं । नायिका शिल्पा पोखरेल र निर्माता छवी ओझाको विवाद सहमतिमा टुंंगिएको छ । नायिका पोखरेलले आफ्नै श्रीमान् ओझाबाट पिडित भएको भन्दै दिएको उजुरी छलफलबाट सहमतिमा टुंगिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुमा दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।
अबदेखि ओझाले पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी लिखित सम्झौता गरिएको छ । उनले सिल्पासँग माफी पनि मागेका छन् ।

यसअघि पाखरेलले छवीसँग डिभोर्सको माग राखेको भनि आएको खबरका विषयमा भने कुनै कुराकानी नै भएको छैन् । नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती हुन् । उनीहरुले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार