काठमाडौं । गायक जनक ताम्राकारको नयाँ गीत सार्वजनिक भएको छ । काफल खान्या कुइयाँको सफलतापछि उनको नयाँ गीत ‘पियार’ भएको हो ।
नयाँ गीतमा गायक जनक र निकीता थापाको आवाज रहेको छ । भने गीतको शब्द सृजना तथा संगीत महेश ताम्राकरले गरेका हुन् ।
प्रसन परियारले एरेन्ज गरेको गीतको म्यूजिक भिडियो जनक र निकीता आफैले गरेका छन् ।
गीतको भिडीयोग्रफी भने सन्जवी राईले गरेका हुन् । काफल कान्या कुइयाँ पछि जनकले लाउँदिन
बोलको गीत ल्याएका थिए । गीत संगितको क्षेत्रमा फरकपन दिन खोज्ने उनले यो गीतमा पनि केही फरक दिन खोजेका छन् ।
भिडियो













