शनिबार विहान थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो १० जेष्ठ २०७७, शनिबार ०९:०६ काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्ति