काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरु काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना रहेका छन् ।











