काठमाडौं उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार