काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार