काठमाडौं उपत्यकामा थप ४४५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५७ , ललिपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार