गाडी दुर्घटनामा परी ३ को मृत्यु १३ घाइते

काठमाडौं । गाडी दुर्घटनामा परी दैलेखमा तीन जनाको मृत्यु भएको छ भने बच्चासहित १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका ४ मुङ्ग्राहामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ । त्यस्तै घाइते १३ जनाको सुर्खेतमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार