कास्की । कास्कीमा नेकपाकी उम्मेदवार विद्या विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् । तीनवटा वडाको मत गणना सक्दा उनले आफ्नो अग्रता दोब्बरले बढाएकी छन् । पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८ हजार २ सय ६५ मतले ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२...
गण्डकी
-
-
कास्कीमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको अग्रता
पोखरा । निकै महत्वका साथ हेरिएको कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराईले अग्रता लिएकी छन् । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणना अनुसार एउटा वडाको मतगणना सकिँदा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी हुन् । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा विद्याले ३ हजार २ सय मत ल्याएकी छन् । भने उ...
-
पोखरामा ६५ प्रतिशत मत खस्यो, गणना आज रातिबाटै सुरु
पोखरा । सबैले विशेष महत्वका साथ हेरिरहेको कास्की क्षेत्र नं २ मा ६५ प्रतिशत मत खसेको छन् । प्रतिनिधिसभाको उपचुनावका लागि १ मात्रै क्षेत्र रहेको कास्कीमा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । बिहान ७ बजेदेखि देशभर एकैपटक सुरु भएको मतदान ५ बजेसम्म चलेको थियो । मतदानलाई विथोल्ने गरी विभिन्न ठाउँमा बस विस्फोट गराइएका थि...
-
मतदानस्थल नजिकै बम विस्फोट
पोखरा । उपनिर्वाचनका लागि मतदान भइरहेका बेला मतदान स्थल नजिकै बम विस्फोट भएको छ । पोखराको सरस्वती टिका मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीयले बताएका छन् । बम विस्फोटबाट कुनैपनि क्षती नभएको प्रहरीले बताएकाे छ । कास्की निर्वाचन क्षेत्...
-
नेकपाकाे चुनावीसभामा बम विस्फोट
कास्की । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपाको चुनावसभा नजिकै बम विस्फोट भएको छ । कास्की(२ को उपचुनावका लागि सम्बोधन भइरहेको बेला चुनावसभा नजिकै पोखराको नयाँ बजारमा बम विस्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला विस्फोट भएको हो । सभा नजिकै...
-
पोखरामा वडा अध्यक्षको गाडीमा बम विष्फोट
कास्की । पाेखरामा पार्किङ गरेर राखेको वडा अध्यक्षको गाडीमा बस विष्फोट भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा गएराति साढे २ बजेतिर बम विष्फोट भएको हो । आचार्य वडा १७ मा रहेको आफ्नै घरमा बस्दै आएका थिए । उनको घरमै पार्किङ गरेर राखेको गाडीमा बन नै विष्फोट बताएको बताएका छन् । बम व...
-
सिमा विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने : प्रवक्ता बाँस्कोटा
कास्की । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि...
-
मुलुकलाई ठीक ठाउँमा ल्याउन कास्कीमा काँग्रेसलाई जिताउनुपर्छ : कोइराला
पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताएका छन् । पोखरा–९ मा आज काँग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र सङ्घीयता मास्न सरकार उद...
-
तनहुँमा दुईवटा चितुवा मृत भेटिए
तनहुँ । तनहुमा दुई दिनमा दुइवटा चितुवा मृत भेटिएका छन् । तनहुँको ब्यास नगरपालिकामा चितुवा मृत भेटिएका हुन् । बुधबार नगरपालिकाको वडा नम्बर १ मुसेखोलामा ढाड भाँचिएको अवस्थामा भाले चितुवा मृत भेटिएको स्थानीयले बताएका छन् । त्यस्तै वडा नम्बर ७ मा पनि सोमबार बच्चा चितुवा मृत भेटिएको थियो। बुधबार भेटिएको चितुवा सडकमा च...
-
बंगलादेशी राष्ट्रपति हमिद फेवातालमा डुंगा चडी रमाउँदै
पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राजनितीक भेटघाटपछि सुन्दर नगरी पोखरा गएका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर बिहीबार बिहानै त्यहाँ पुगेका हमिदले फेवातालमा डुंगा सयर गरेका छन् । पर्यटकिय क्षेत्र फेवातालमा सिंगारिएका दर्जनौं डुंगासहित उनले नेपाल प्रहरीको डुंगा चढेर फे...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 21
- Next Page »












