• सिन्धुपाल्चोक पहिरो अपडेट : एकजनाको शव भेटियो, ५ जना घाइतेको उद्धार र ३८ जना बेपत्ता

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरोमा पुरिएर ३८ जना बेपत्ता भएका छन् । पहिराले ३७ घर पुरिएका र ३८ जना बेपत्ता भएका गाउँपालिकाले जनाएको छ । त्यस्तै पहिरोमा परी घाइते भएका ५ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । एक जनाको भने शव निकालिएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापको...

  • सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच घरका १३ जना सम्पर्कविहीन

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएर पाँच घरका १३ जना सम्पर्कविहीन भएका छन् । पहिरोले पुरेका १३ घरमध्ये पाँच घरका १३ जना सम्पकविहीन भएका हुन् । शुक्रबार बिहान घरमाथिबाट आएको पहिरोले लिदीका १३ घर पुरेको छ भने ३० घर जोखिममा परेका छन् । पहिरोले पुरिएका घरका केही स्थानीय भने आफै...

  • सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ घर पुरिए, ५ परिवार सम्पर्कविहीन

    सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकमा शुक्रबार बिहान गएको पहिरोमा १३ घर पुरिएका छन् । जिल्लाको जुगल गाउँपालिका २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन् । घरमाथिबाट आएको पहिरोले घर नै नदेखिने गरी पुरेको छ । पहिरोमा परी पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । उनीहरुको परिवारमा कति ...

  • कोरोना संक्रमित बढ्दै गएपछि काठमाडौंका विभिन्न क्षेत्र भटाभट सिल हुँदै

    काठमाडौं । लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि उपत्यकाका विभिन्न क्षेत्र भटाभट सिल गरिदैछ । बिहीबार मात्रै काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरुमा संक्रमितहरु पाइएपछि केहि क्षेत्रलाई सिल गरिएको छ । महानगरपालिकाको वडा नम्बर १४ का व...

  • कांग्रेस पूर्वमन्त्री बस्नेत परिवारलाई स्वाब संकलनमा सहयोग गरिदिन नगरपालिकाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री मोनहबहादुर बस्नेत परिवारलाई स्वाब संकलनमा सहयोग गरिदिन सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले आग्रह गरेको छ । बस्नेतका बुवाको मृत्युपछि कोरोना पुष्टि भएपछि परिवारको पनि कोरोना परीक्षण गर्नुपर्ने भएकाले स्वाब संकलनमा सहयोग गरिदिन पालिकाले पत्र मार्फत आग्रह गरेको हो । यसअघि ब...

  • काठमाडौं उपत्यकामा थपिए १२७ नयाँ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका १ सय २७ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ११, ललितपुरका ११ र भक्तपुरमा ५ गरी १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सुरक्षित रुपमा घरमै बस्न मन्त्रालयले सबैलाई अन...

  • कोरोना संक्रमित बढ्न थालेपछि आजबाट काठमाडौं आवतजावत पूर्ण रुपमा बन्द

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजबाट कोठमाडौं आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आजबाट काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको जानकारी गराएको छ । गृह मन्त्रालयको निर्देशन भन्दै प्रशासन कार्यालयले अर्को...

  • पत्रकार बानियाँको मृत्यु रहस्यमय भन्दै छानविन गर्न महासंघको माग

    काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुरका सहायक सम्पादक  बलराम बानियाँको मृत्यु रहस्यमय भन्दै छानविन गर्न माग गरेको छ । महासंघले बुधबार दिउँसो शोक विज्ञप्ति जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले निधनको गहिरो...

  • काठमाडौं उपत्यकामा थपिए १ सय ३८ नयाँ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३८ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ गरी १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धरै हो...

  • कान्तिपुरका सहायक–सम्पादक बानियाँ मृत भेटिए

    काठमाडौं । सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत भेटिएका छन् । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन रहेका पत्रकार बानिँयाको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बता...