काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोगका थप १ सय कर्मचारीको स्वाव परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमित कर्मचारीको काम गर्ने फाँट भने खुलाइएको छैन् । ग...
प्रदेश ३
-
-
कोरोना संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु, मृतकको संख्या ६४ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट एकैदिन नेपालमा ६ जनाको मृत्यु भएको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना, काठमाडौं र सप्तरीमा एक जना गरी ६ जनाको मृत्यु भएको हो । एकैदिन ६ जनाको मृत्यु भएको नेपालमा कोरोना संक्रमण देखिएपछिको पहिलो घटना हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । स्वा...
-
काठमाडौंमा ठूलो भूकम्पको धक्का महशुस
काठमाडौं । काठमाडौंमा बुधबार साढे चार बजेतिर भूकम्पको धक्का महशुस गरिएको छ । ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्काले धेरै मानिसहरु घर बाहिर निस्किएका थिए । गएराति ११ : ४० मा पनि...
-
स्वास्थ्य मन्त्रालयकै चिकित्सक र परिवारका सदस्यमा कोरोना पुष्टि
काठमाडौं । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक २९ वर्षीय चिकित्सकमा कोरोना पुष्टि भएको छ । मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर ९एचईओसी० मा कार्यरत ति चिकित्सकसँगै उनका ६० वर्षीय बुबा, ५५ वर्षीइ आमा र एक वर्षीय छोरालाई समेत कोरोना संक्रमण भएको हो । काम बिशेषले वीरगञ्ज गएका उनीहरु तीन दिनअघि मात्र काठमाडौं फर्किएको र शंका...
-
अमेरिकामा कम्पनी दर्ता गरी दिने भन्दै ठगी गर्ने अमेरिकन नागरिक पक्राउ
काठमाडौं । अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भन्दै लाखौं ठगी गर्ने अमेरिकन नागरिक दानियल लि पक्राउ परेका छन् । दानियलले भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं- ६ घर भई हाल काठमाडौं महानगरपालीका-३२ कोटेश्वर बस्ने टुक नारायण श्रेष्ठको एटलस सेकुरिटी प्रालीलाई अमेरिकामा दर्ता गरिदिने भन्दै दश लाख ठगी गरेको आरोपमा महा...
-
मेलम्ची पहिरो अपडेट : पहिरोमा वेपत्ता भएका ८ जनाकै शव भेटियो
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएराति गएको पहिरोमा परेर वेपत्ता भएका ८ जनाकाे शव भेटिएको छ । नेपाली सेना, प्रहरी स्थानीयले उनीहरुको शव भेटाएका हुन् । गएराति कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरामाथिबाट पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पहिरोमा परी मृत्यु भएकामा ७ जन...
-
सैनिकको कुटपिटबाट मृत्यु भएका राजकुमारको परिवारलाई १० लाख राहत दिने घाेषणा
चितवन । चितवन राष्ट्रिय निकुञ्जकाे सुरक्षामा खटिएका सैनिकको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई राहत स्वरुप १० लाख दिने प्रतिबद्धता भएको छ । जिल्ला प्रशासन कार्यालय भएको छलफलमा निकुञ्जले ७ र राप्ती नगरपालिकाले ३ गरी १० लाख राहत दिने प्रतिबद्धता भएको हो । शुक्रबार राहत दिने सहमति भएपछि राजकुमारका बुवा...
-
आजदेखि ५ दिनसम्म ठुलो वर्षा हुने सम्भावना,सर्तक रहन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि ५ दिन शुक्रबारसम्म ठूलो बर्षा हुने बताएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिनसम्म मुलुकका केही भागमा ठुलो वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको हो। बर्षासंगै...
-
ट्रक दुर्घटनामा परी छोराको मृत्यु, बुवा घाइते
मकवानपुर । मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् । आइतबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी ९ खरङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा सहचालक छोराको मृत्यु भएको छ भने चालक बुवा घाइते भएका छन् । बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना४ख ७०४ नंको ट्रक अ...
-
काठमाडौंको टोखामा पहिरोमा परी दिदीबहिनीको मृत्यु
काठमाडौं । काठमाडौंको टोखामा पहिरोमा परी दुई जना दिदीबहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा टोखा नगरपालिका १ तासीडाँडामा बस्ने सचिन र सन्ध्या रानामगर रहेका छन् । मंगलबार बिहान खाना खाने समयमा आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन वर्षीया दुबै जुम्ल्याहा दिदीबहिनी हुन् । आमाबुबा टहरोमा खा...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 57
- Next Page »














