काठमाडौं । आइतबारदेखि परेको लगातारको अविरल वर्षाका कारण सुदुरपश्चिम प्रदेश बढी प्रभावित भएको छ । वर्षासँगै आएको बाढीपहिरो र डुवानका कारण सुदुरपश्चिम प्रदेशमा लाखौ बराबरको बालिनालि नोक्सान भएको छ भने दर्जनौं घर परिवार विस्थापित भएका छन् । वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका कयौं क्षेत्रमा उनीहरुले लगाएको ...
प्रदेश समाचार
-
-
सवारी दुर्घटनामा मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती दिन सरकारसंग आग्रह गरेका छन् । उनले दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारका गर्न पनि सरकारसँग आग्रह गरेका छन् । आज विहान एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले देशका मुगु, कास...
-
अपडेटः मुगु बस दुर्घटनामा मृत्यु भएका ३२ मध्ये चार जनाको सनाखत
मुगु । मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ३२ मध्ये चार जनाको सनाखत भएको छ । मृत्यु भएकामध्ये सनाखत हुनेमा बस चालक दलबहादुर रावल, मुगु छायानाथ नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रसाद भाम, वडा नं ७ का १२ वर्षीय आदित्यबिक्रम शाही र वडा नं ८ का टोपबहादुर विष्ट रहेका छन् । अन्यको सनाखत भइनसकेको प्रदेश प्रहरी कार...
-
मुगुमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुग्यो
मुगु । मुगुमा बस दुर्घटना हुँदा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा दुर्घटना भएको हो। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ३९ जना यात्रु रहेको बुझिएक...
-
डडेल्धुरामा बस दुर्घटना, १६ यात्रु घाइते
कैलाली । डडेल्धुरामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको ना. ७ ख. १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका हुन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् रहेको जिल्ला प्रहरी का...
-
घान्द्रुकमा भएको जिप दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत
काठमाडौँ । कास्कीको घान्द्रुकमा आज दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुने आठै जनको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएअनुसार मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २०...
-
मोरङको एक बैंकमा गोली चल्यो
मोरङ । मोरङको एक बैंकमा गोली चलेको छ । जिल्लाको रंगेली नगरपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखामा गोली चलेको प्रहरीले बताएको छ । घटनाबारे थाहा पाउने वित्तिकै प्रहरीको टोली घटनास्थलतर्फ गएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बै.क लुटपाट गर्ने उदेश्यले गोली चलेको हुनसक्ने प्रहरीको प्रारम्भिक ...
-
मोतीपुरमा प्रहरी र सुकुम्बासीबीच झडप ३ जनाको मृत्यु, दर्जनौं घाइते, प्रशासनद्धारा कर्फ्यू आदेश जारी
काठमाडौं । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच झडप भएको छ । आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । झडपमा घाइते भएका मध्ये तीन जनाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुको पहिचान भने खुल्न सकेको ...
-
बुटवलको मोतीपुर औधोगिक क्षेत्रमा गोली चल्यो
रुपन्देही । रुपन्देहीको बुटवलस्थित मोतीपुर औधोगिक क्षेत्रमा गोली चलेको छ । आज दिउँसो स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रह...
-
मधेसी जनता मेरा प्रेमिका हुन्, कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्– प्रचण्ड
नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको प्रमुख समस्या नागरिकता भएको बताएका छन् । आज नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मधेसको प्रमुख समस्या नागरिकता रहेको बताएका हुन् । नागरिकताको समस्या केही हप्तामै समाधान हुने समेत उनले आश...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 248
- Next Page »














