धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार धनगढीमा सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटनपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अहिले न्यायलयमा देखिएको स...
प्रदेश समाचार
-
-
जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच विवाद उग्र, प्रशासनद्वारा कफ्र्यु
जनकपुर । धुनषाको जनकपुरधाम उपमहानगरमा दुई समुदायबीच विवादले उग्ररुप लिएपछि कफ्र्यु लगाइएको छ । आज दिउँसो २ बजेदेखि भोली राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए । जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको वि...
-
ओलीले हटाएका तिलक परियार फेरी भए प्रदेश प्रमुख
काठमाडौं । दलित अगुवा तथा नेकपा माओवादी केन्द्रका नेता तिलक परियार कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको हो । लामो समयदेखि कम्युनिष्ठ आन्दोलन र दलित मुक्तिका लागि संघर्षरत परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । उनलाई...
-
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा उनले मागेको विश्वास मतको पक्ष र विपक्षमा भएको मत विभाजनमा पाण्डेलाई बहुमत सांसदले समर्थन जनाएका थिए। विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा पाण्डेको पक्षमा ५९ प्रदेश सांसदले मत दिउका...
-
मुख्यमन्त्री पाण्डे भन्छन्ः फजुल खर्च घटाउँछु, आम्दानी बढाउँछु
हेटौडा। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आज वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्दै फजुल खर्च घटाउने र आम्दानी बढाउने बताएका हुन् । ‘आर्थिक अनुशासन प...
-
सल्यान बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ९ जनाको सनाखत
सल्यान । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताएअनुसार मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, दाङको बबई गा...
-
सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, २ जनाको सनाखत
सल्यान । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेका संख्या १२ पुगेको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताएअनुसार मुत्यु हुने दुई जनाको सनाखत भएको छ । जसमा सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का ति...
-
म्हः पूजा गर्ने क्रममा आगलागी हुँदा ललितपुरको पाटनमा एकै परिवारका ४ जनाको मृत्यु, २ गम्भिर घाइते
काठमाडौं । म्हः पूजा गर्ने क्रममा ललितपुरको पाटनस्थित मंगलबजारको एक घरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल रहेका छन् । घटनामा अन्य २ जन...
-
बाजुरामा जीप दुर्घटना, १२ जना घाइते
बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको वडा नम्बर ७ स्थित बाँधु बगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप आज दिउसो ४ बजेतिर दुर्घटना भएको वडा अध्यक्ष जय बहादुर अधिकारीले जानकारी दिए । उनकाअनुसार घाईते सबैको कोल्टी प्राथमिक स्वास्थ्य केन...
-
प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्तीसंगै राजेन्द्र राईले लिए शपथ,६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएसंगै राजेन्द्र राईले शपथ लिएका छन् । राईलाई आज दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । मुख्यमन्त्री राईले आजै चार मन्त्री र एक राज्यमन्त्री गरी ६ जना नियुक्त गर्दै मन्त्रिपरिषद् पनि गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ ...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 248
- Next Page »













