• अझै हटेन सिरिन्ज त्रास : बनेपामा बसभित्रै सिरिन्ज हान्याे

    बनेपा । बनेपामा बस भित्रै सिरिन्ज हानिएको छ । बसमा यात्रा गरिरहेकी एक महिलालाई सरिन्ज हानिएको हो । बसभित्रै यात्रा गरिरहेकी महिलालाई सिरिन्ज हानेपछि यात्रहरु त्रसित बनेका छन् । प्रहरीले सिरिन्ज हान्ने युवालाई पक्राउ समेत गरेको छ । स्याङ्जा घर भई बनेपामा बस्दै आएका ३४ वर्षका खगेन्द्र प्रसाद पाठकलाई बनेपा प्रहरीले  पक...

  • विप्लवद्धारा कञ्चनपुर,अछाम र डडेल्धुराका वडा कार्यालयमा ताला,केहीठाउँमा संकास्पद वस्तु भेटियो

    काठमाडौं । विप्लव समूहका कार्यकर्ताले सदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा तालाबन्दी गरेका छन् । स्थानीय तहमा बढ्दै गइरहेको भ्रष्ट्राचार र मनपरी रुपामा भइरहेका गतिविधिका विरुद्ध तालाबन्दी गरिएको हो । सेती महाकाली व्यूरोको नाबाट तालाबन्दी गरिएको बताइएको छ । स्थानीय तहले गर्ने काम र त्यसको गुणस्तरीयतामा प...

  • पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की प्रहरीको कुटाईबाट गम्भीर घाइते

     सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । सि...

  • महिला ‘भगवान’द्वारा सासुलाई बोक्सीको यातना, आश्रमभित्र अनेक थरी धन्दा

    काठमाडौं । कुनै बेला भक्तपुरको सूर्यविनायकको पेट्रोल पम्प नजिकै चियास पसल गरेर बेच्न स्वर्गीय सानुभाई बकुन्छेकी पत्नी रातारात अर्बपति बनेकी छिन् । एक रुपियाँ कप चिया बेच्ने पेसा परिवर्तन गरेर हिन्दूधर्मका आस्थावानहरूलाई ‘मुर्गा’ बनाउने कार्यमा लागेकी ती महिलाले आफूलाई ‘भगवान’ नाम राखेकी छिन् । सल्लाघारी नजिकै कटुञ्ज...

  • प्यूठानमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्यूठान । प्यूठानमा टाट सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा प्यूठान नगरपालिका २ दाखाक्वाका ३३ वर्षे टाट चालक चन्द्रबहादुर नेपाली रहेका छन् । शनिबार विहान प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडा नजिकै टाट सुमो दुर्घटना भएको हो । ९ जना यात्रुलाई दाङबाट रोल्पाको लिवाङमा छोडेर फर्किने क्रममा दु...

  • चाबहिलमा युवाहरुबीच ग्याङ फाइट, चार जना पक्राउ

    काठमाडौं । चाबहिलमा युवाहरुबीच ग्याङ फाइट भएको छ । चाबहिलको पशुपति मावि छेउ भएको फाइटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् । उनीहरको फाइटबाट घाइते भएका विय बानियाँको अवस्था भने गम्भीर रहेको छ । बानीयाँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ...

  • सरकारले भूमिहीन, अति विपन्न र दलितलाई भूमि उपलब्ध गराउने: मन्त्री अर्याल

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले अति विपन्न भूमिहीन र दलित परिवारलाई आवसका लागि भूमि उपलब्ध गराउने बताएकी छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा उनले भूमि उपलब्ध गराउनका लागि प्रक्रिया अगाडी बढीसकेकोले आफुले जानकारी गराएको बताएकी हुन् । आफुहरुले संविधान प्रदत्त...

  • हृदयघात भएपछि महानगरका उपमेयर खड्गी अस्पताल भर्ना

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी हृदयघातको आशंकामा अस्पताल भर्ना गरिएकी छन् । उनलाई एक्कासी छाती दुखेपछि हिजो साँझ नै अस्पताल लगिएको बताइएको छ । खड्कीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा सीसीयूमा उपचार भइरहेको छ । उनको अवस्थ्य सामान्य भन्न नमिल्ने भएपनि खतरा बाट भने मुक्त भइसकेको अस्पताल स्रोत...

  • डोजरले सय रोपनीभन्दा बढी क्षेत्रमा रोपको धानबाली नष्ठ किसान चिन्तित

    बझाङ । खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।उसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा ...

  • इटा बोकेको ट्रक त्रिशूलीमा खस्दा दुईको मृत्यु एक घाइते

    चितवन । इटा बोकेको ट्रक त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक दुर्घटनाबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धारगरी उपचारका ल...