काठमाडौं । नेपाल र बेलायतबीच जीटुजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुई देशका पदाधिकारीबीच बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनाराय...
अर्थ
-
-
‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको पहिलो दिन मन्त्री कुँवरले सुने एकघण्टा श्रमिकका गुनासा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रमको सुरुवात गरेका छन् । आज पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरुका गुनासा र ...
-
चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ- नेता खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात भन्दा तेब्बर बढी फाइदा हुने बताएका छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले चीनको बजारमा नेपाली चियालाई बेच्न सकेका ठुलो आर्थिक क्रान्ती हुने बताए । भारत...
-
सामाजिक सुरक्षा कोष एक सुरक्षित घर हो- मन्त्री कुँवर
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष एक सुरक्षित घर भएको बताएका छन् । सामाजिक सुरक्षा कोषको मोवाइल एपको आज मन्त्रालयमा एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै मन्त्री कुँवरले कोषमा गरेको लगानी एक सुरक्षित घर जस्तै भएको बताएका हुन् । कोषलाई समयअनुसार प्रविधिमैत्री बनाउन...
-
सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक
काठमाडौं । सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन पनि बिजुलीको प्रयोग गर्न प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्...
-
अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल नियुक्त
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको बताइएको छ । दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मन...
-
महावीर पुनलाई अर्थमन्त्री शर्माले ठुलो जिम्मेवारी दिदैं, कृषि औजार कारखाना सञ्चालन होला त ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न नेपाली वैज्ञानिक महावीर पुनसमक्ष प्रस्ताव गरेका छन् । अर्थमन्त्री शर्माले पुनलाई मन्त्रालयमा बोलाएर बन्द रहेको कृषि औजार कारखाना संचालनका लागि अध्यन गर्न प्रस्ताव गरेका हुन् । सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेक...
-
मन्त्री कुँवर र इजरायल राजदूतबीचको भेटवार्ता उपलव्धीपुर्ण, इजरायलले थप १ हजार नेपाली कामदार लैजाने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज दिउँसो मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको श्रम सम्झौताबारे महत्वपुर्ण छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजोमात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि ...
-
मन्त्री कुँवरको निर्देशनमा म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ । आज दिउँसो सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात फेला परे भने ८७ थान पासपोर्ट जफत गरिएका हुन्...
-
पुर्नबहालीपछि अर्थमन्त्री शर्माको पहिलो निर्णयः निक्षेप बीमाको सीमा बढाएर ५ लाख
काठमाडौं । माओवादी नेता जनार्दन शर्माले अर्थमन्त्रीमा पुर्नवहाली भएपछि निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्याउने पहिलो निर्णय गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै अर्थमन्त्रालय पुगेर पदभारग्रहण गरेका अर्थमन्त्री शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट बढाएर ५ लाख र...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 21
- Next Page »














