अमेरिकामा बस्दै आएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ का खेमराज ढकालले अआफ्नै गाउँमा रहेको शिव माध्यामिक विद्यालयलाई एक लाख एक हजार १०५ रुपैयाँ सहयोग गरेका छन् । प्राविधिक शिक्षाका लागि उनले सहयोग गरेका हुन् । खेमराजका बुबा श्रीप्रसाद ढकालसहित उनको परिवारले विद्यालयलाई चेक हस्तारन्तरण गरेको छ । विद्यालयले आगामी ...
प्रवास
-
-
यूएईमा ३ सय ९१ नेपाली अवैध, आममाफीका लागि दूतावासले सुरू गर्यो घुम्ती सेवा
वैदेशिक रोजगारीका लागि यूएई आएर विभिन्न कारणले आफू कार्यरत कम्पनी वा घरबाट भागेका ३९१ जनाको तथ्यांक नेपाली दूतावास अबुधावीले सार्वजनिक गरेको छ । यूएईमा अवैध कामदारलाई यहाँको सरकारले वैध बन्न या विना जरिवाना आफ्नो देश फर्कन आममाफीको सुविधा दिएको करिब २ सातापछि यो तथ्यांक यूएई सरकारले दूतावासलाई उपलब्ध गराएपछि सार्वज...
-
माझी बस्ती निर्माणका लागि जन्मदिनमा अस्ट्रेलियाबाट ५०० डलर सहयोग
अस्ट्रेलिया निवासी सुशील चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार वर्षीया शायना र एक वर्षीया समिका चालिसेको जन्मदिनको अबसरमा पाँच सय अस्ट्रेलियन डलर लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । चालिसे दम्पतिले आफ्नी छोरी शायनाको पहिलो जन्मदिन मनाउँ...
-
अष्ट्रेलियामा ‘बाँध माया’लेको प्रिमियर
नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘बाँध मायाले’को प्रिमियर अष्ट्रेलियामा सम्पन्न भएको छ । अगष्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर आयोजना गरिएको हो । चलचित्रको यो शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । चलचित्रका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् । आइतबार पनि यो चलचित्...












